205

बागमती नगरपालिका–३, धरहरामा भर्खरै सूरु भएको बजारमा तरकारी किनबेच हुँदै । पछिल्लो समय गाउँ गाउँमा बजार लाग्न सूरु भएपछि तरकारी लगायत कृषि उपजले किनबेच बढ्न थालेको छ । (तस्बिर : नवराज अधिकारी)