गहुँ बाली जोगाउन सर्लाहीको चन्द्रनगर गाउँपालिकाका किसानले बारीमा लठ्ठी गाडेर झुड्याएको प्लाष्टिक । सर्लाहीका किसानले जंगली जनावर तथा चराचुरुंगीबाट बालीनाली जोगाउन यस्ताखाले विभिन्न उपाय अपनाउँदै आएका छन् । (तस्बिर : उज्यालो अभियान)