256

गढिमाई मेलाको असर : बारामा लागिरहेको गढिमाई मेला दर्शन गर्न जाने आउनेहरु सवार सवारीको चापका कारण वुधवार पूर्व–पश्चिम राजमार्गस्थित सर्लाही र रौतहटको सीमामा पर्ने बागमती पुलमा लागेको सवारीको जाम । वुधवार साँझसम्म पूर्व–पश्चिम राजमार्गमा सवारीको अत्यधिक चाप देखिन्थ्यो । (तस्बिर : नवराज अधिकारी)