उज्यालो क्लिक

गुजारा धान्ने मेसो : सर्लाहीको हरिवन नगरपालिका–१०, ताईवानमा ठेलामा राखेर तरकारी बेच्दै गरेकी एक महिला । ती महिलाले यसरी तरकारी बिक्री गरी गुजारा चलाउँदै आएकी छिन् । पछिल्लो समय गाउँ–घरमा ठेला, साइकल, मोटरसाइकल जस्ता साना सवारीमा राखेर तरकारी बिक्री गर्ने क्रम बढेको छ । (तस्बिर : नवराज अधिकारी/उज्यालो अभियान)