उज्यालो क्लिक

136

सर्लाहीको दक्षिणी भेगबाट पराल बिक्रीका लागि गोरुगाढामा राखेर लालबन्दीतर्फ ल्याउँदै गरेका एक किसान । गाउँमा बिक्री गर्दाको भन्दा धान खेती कम हुने उत्तरी भेगसम्म ल्याएर बिक्री गर्दा राम्रो मूल्य पाउने भएपछि दक्षिणी भेगका किसानले यसैगरी टायरमा पराल बिक्री ल्याउने गरेका छन् । (तस्बिर : उज्यालो अभियान)