150
चुरेमा अझै पानी घट्ट लोकप्रिय : सर्लाहीको उत्तरी विकट चुरे क्षेत्रमा पर्ने ईश्वरपुर नगरपालिका र महोत्तरीको बर्दिवास नगरपालिकास्थित छोड्के दोभानमा सञ्चालित पानी घट्ट । बिजुली बत्ती नपुगेको त्यहाँका स्थानीय वाषिन्दाले अझै पनि अन्न कुटानीपिसानीका लागि पानी घट्टको प्रयोग गर्दै आएका छन् । घट्टमा पिसिएको अन्न स्वादिष्ट हुने स्थानीय बुढापाका बताउँछन् । (तस्बिर : उज्यालो अभियान)