मलंगवा - कोरोना संक्रमित भई स्वास्थ्य लाभ गरेर बसिरहेका सर्लाहीका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुको पुनः थ्रोट स्वाब लिइने भएको छ । बिहिवार (भोली) फेरि स्वाब लिने र त्यसको रिपोर्टका आधारमा...
मलंगवा - अत्यासलाग्दो भीडकै बीच सेवा प्रवाह गरिरहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीका एक जना कर्मचारीमा कोरोना संक्रमण पाइएको छ । तीन÷चार दिनदेखि कोरोना भाईरससँग मिल्दोजुल्दो लक्षण देखिएका कार्यालयका एक जना नायब सुब्बाको पीसीआर...
जुटपानी – प्रदेश सांसद् डिल्लीप्रसाद उप्रेतीले आफ्नो जन्मदिनको अवसरमा आज (सोमबार) वृद्धवृद्धाहरुलाई खाद्यान्न र फलफूल सहित मिष्ठान्न सहयोग गरेका छन् । जन्मदिनको अवसरमा सांसद उप्रेतीले पद्म–भूवनेश्वरी नमूना वृद्ध सेवाश्रममा सहयोग गरेका हुन् ।...
लालबन्दी - नेपाल आइडल सिजन ३ अब चाडैँ नै सकिदैँछ । यस हप्ता प्रशारित एपिसोडमा उत्कृष्ट ४ बाट चितवनका केबिन तामाङ बाहिरिएसँगै फिनालेमा बर्दिवासका किरण कुमार भुजेल, मोरङकी सज्जा चौलागाई र प्रविन बेडवाल पुगेका छन् ।
मलंगवा – बैंक तथा वित्तीय संस्था र पसलहरु दैनिक चार घण्टा खोल्न दिने निर्णय गर्दै सर्लाहीमा आज (आईतबार) तेस्रो पटक पुनः एक साताका लागि निषेधाज्ञा थपिएको छ । जिल्लाका प्रमुख राजनीतिक दलका प्रतिनिधि,...
हरिवन - एकैपटक २२ जनामा कोरोना भाइरसको संक्रमण पाइएपछि सर्लाहीको हरिवन बजार क्षेत्रमा आज (सुक्रवार) बिहानैदेखि आवागमनमा कडाई गरिएको छ । अनावश्यक रुपमा हिँड्डुल गर्ने पैदल यात्री र जथाभावी चलाइएका मोटरसाइकल लगायतका अन्य...
बरहथवा - सर्लाहीमा समुदाय स्तरमै कोरोना भाईरसको संक्रमण फैलिएको आशंका गरिएको छ । जिल्लाको पश्चिमी भेगमा पर्ने बरहथवामा आइतवार एकै दिन थपिएका २३ जना नयाँ संक्रमितमध्ये एक जना वडाध्यक्षका परिवारका सदस्य, बैंकका दुई...
हरिवन - सर्लाहीको हरिवन नगरपालिका वडा नंं. –९, मा आर्थिक वर्ष २०७६/०७७ मा सम्पन्न भएका योजनाहरुको मंगलवार अनुगमन गरिएको छ । वडाको १ करोड १० लाख रुपैयाँ बजेटबाट सम्पन्न विभिन्न योजनाहरुको सरोकारवालाहरुलाई अनुगमन...
हरिवन - सर्लाहीको हरिवनमा रूखको हाँगामा च्यापिएर एकजनाको ज्यान गएको छ ।सोमबार बिहान हरिवन नगरपालिका– १ कौलाशपुरी क्षेत्रको जंगलमा घाँस झार्न रूखमा चढेका सोही स्थानका ४०–४५ वर्षीय नारायणकुमार श्रेष्ठ सोही रूखको हाँगामा च्यापिएका थिए ।
सर्लाहीको कविलासी नगरपालिका दुई महिना भन्दा बढी समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहिन बनेको छ । राजनीतिक किचलोले गर्दा त्यहाँ नयाँ प्रमुख प्रशासकीय अधिकृत आउन मानेका छैनन् । केही दिनअघि सामान्य प्रशासन मन्त्रालयले नयाँ अधिकृतलाई कविलासीमा खटाएको बताए...

लोकप्रिय

ताजा अपडेट