Home मुख्य समाचार

मुख्य समाचार

हरिवन - सर्लाहीको हरिवन नगरपालिका–१, कोठीखोलाका पूर्ण अशक्त इन्द्रबहादुर घिसिङको नाममा सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेड हरिवनमा खाता खोलेर २५ हजार रुपैंया जम्मा गरिएको छ । जननी–शैलेश फाउण्डेशनले घिसिङको सगुनमा खाता खोलिदिनुका...
लालबन्दी - सर्लाही निवासी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की केन्द्रीय कार्यकारिणी सदस्य एवं पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाले नेतृ...
ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका–३, तीनघरियामा मंगलबारबाट आमा अप्सरा आचार्य दोस्रो मेमोरियल कप फुटबल प्रतियोगिता सुरु भएको छ । ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यले आफ्नी स्वर्गिय आमा अप्सराको सम्झनामा यस प्रतियोगिताको आयोजना गरेका हुन्...
हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–२, मा रहेको ग्रामीण नारी उत्थान संघको मंगलबार ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष गोमादेवि न्यौपानेको अध्यक्षता तथा संविधान सभाका सदस्य रामचन्द्र चौधरीको प्रमुख आतिथ्यतामा...
मलंगवा, असोज ११ – पर्यटन दिवसको अवसर पारेर सर्लाहीमा मंगलबार भारतीय पयर्टकलाई नेपाल–भारत सीमा दशगजामै पुगेर स्वागत गरिएको छ । होटल तथा पर्यटन व्यवसायी संघले मंगलबार बिहान सोनवर्षा–मलंगवा नाका हुँदै नेपाल प्रवेश गरेका भारतीय...
बयलवास - सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलवासमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाको सोमबार २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बेनीबहादुर कार्कीको अध्यक्षता तथा ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यको...
हरिवन - शैलेश–जननी फाउण्डेसनले सर्लाहीको हरिवनमा रहेको महादेव जनता नमूना माध्यमिक विद्यालयका चार छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । फाउण्डेसनले विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत दुई/दुई जना गरी चार जना छात्रालाई विद्यालयमा...
मलंगवा - सर्लाहीमा मतदाताको संख्या चार लाख ७९ हजार बढी मतदाताको सङ्ख्या पुगेको छ। जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराएको विवरण अनुसार जिल्लामा कुल मतदाताको सङ्ख्या चार लाख ७९ हजार ३८ पुगेको हो। गत वैशाख...
हरिवन - नवाैं राष्ट्रिय खेलकुद प्रतियाेगितामा सहभागी हुन मधेश प्रदेश स्तरीय चेस छनाैट प्रतियाेगितामा सर्लाही हरिवनकी कृपा कार्की छनाैट भएकी छिन् । गत असोज ३ गते देखि ७ गते सम्म बीरगंजमा सम्पन्न प्रदेश...
मलंगवा – उच्च माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) सर्लाहीको नयाँ नेतृत्व चयन भएको छ । शनिबार सदरमुकाम मलंगवामा भएको दोस्रो जिल्ला अधिवेशनबाट देवेन्द्र प्रसाद कुशवाहा अध्यक्ष रहने गरी हिस्टुनको ११ सदस्यीय जिल्ला कार्य समिति...

लोकप्रिय

ताजा अपडेट