Home सौन्दर्य

सौन्दर्य

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीमा बिहिवार नदी उकास नौ बिघा जग्गामा वृक्षारोपण गरिएको छ । कृषि तथा वन कार्यक्रम अन्तर्गत यूएनडीपीको आर्थिक सहयोग,...
मलंगवा – निकै पुरानो र ऐतिहाँसिक मानिने सर्लाही सदरमुकाम मलंगवास्थित ठूलो मुसैलीको पोखरी सौन्दर्यकरण अभियानको बुधबार उद्घाटन गरिएको छ । प्रदेश नम्बर २ सरकारका मुख्यमन्त्री मोहम्मद् लालबाबु राउत गद्धीले अभियानको उद्घाटन गरेका हुन्...
सर्लाही–प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवले सबै जातजातिबीच मेलमिलाप भए मात्रै विकास सम्भव रहेको बताएका छन् । सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा मानव धर्म आश्रम निर्माण गर्ने उद्देश्यले...
काठमाडौं –सिंहदरबारभित्रको हेल्गथ डेस्कमा अत्यावश्यक औषधि अभाव भएको छ। कम्तीमा ४० प्रकारका अत्यावश्यक औषधि हुनुपर्नेमा त्यहाँ पाँच प्रकारका औषधि मात्रै रहेको सिंहदरबार हेल्थ डेस्कका सिअहेब दीपक मुडभरीले बताए। देशका प्रशासनिक केन्द्रको एउटा हेल्थ...

लोकप्रिय

ताजा अपडेट