Home समाचार

समाचार

हरिवन - सर्लाहीमा आज (विहिबार) पनि कठ्यांग्रिदो चिसो छ । चिसो स्याँठसहित शितलहर चलिरहेका कारण सर्वसाधारणले कठ्यांग्रिदो चिसो महसुस गरिरहेका छन् । सर्लाहीमा बिगत ५ दिनदेखि घाम लागेको छैन् । रातदिन हुस्सु लागेर चिसो...
गाेडैता - सर्लाहीको गोडैतामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । चिसाेबाट वचन आगो तापिरहेकाे अवस्थामा गोडैता नगरपालिका-११, निवासी देवकली देवीको जलेर मृत्यु भएको हो । ७५ वर्षीया देवकली बुधबार साँझ...
बरहथवा - सर्लाहीमा पनि बुधबार बलिदानी दिवस मनाइएको छ । प्रदेश २ को सत्ता नेतृत्वकर्ता दल जनता समाजवादी पार्टी नेपाल (जसपा) का कार्यकर्ताले सदरमुकाम मलंगवा, बरहथवा लगायतको स्थानमा बलिदानी दिवस मनाएका हुन् । सदरमुकाम...
बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका वडा नं. १७ र १८ श्रीपुरका स्थानीयवासी विद्युतीय सामग्री अत्यधिक बिग्रने समस्याले हैरान भएका छन् । गाउँलेका अनुसार श्रीपुर गाउँमा रहेको सय केभिएको ट्रान्सफर्मरमा खराबी आउँदा छिनछिनमै बत्ती आउने–जाने...
मलंगवा - कोरोना भाइरस संक्रमणको तेस्रो लहर तीव्र रुपमा फैलिएपछि सर्लाहीको जिल्ला अस्पताल मलंगवामा १७ वटा एचडियू बेड तयार पारिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवलकिशोर झाले अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका...
मलंगवा - नेकपा एमाले सर्लाहीको आठौं जिल्ला अधिवेशन स्थगित गरिएको छ । पर्सी ७ गते सदरमुकाम मलंगवामा पार्टीको आठौं जिल्ला अधिवेशन गर्ने तयारी गरिएको थियो । एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहले मंगलबार प्रेस विज्ञप्ती...
लालबन्दी - लालबन्दी जेसिजको तेस्रो पदस्थापन कार्यक्रम मंगलबार सम्पन्न भएको छ । लालबन्दी नगरपालिका–९, बस्तीपुरस्थित होटल आर्यामा मंगलबार राती अबेर पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । पदस्थापन समारोहबाट लालबन्दी जेसिज २०२२ को अध्यक्षमा सन्तोष...
मलंगवा – प्रदेश २ को नाम मधेश र राजधानी जनकपुर घोषणा भएको खुशियालीमा आज सर्लाही सदरमुकाम मलंगवामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संयुक्त रुपमा नगरपरिक्रमासहित शुभकामना आदानप्रदान कार्यक्रम गरेका...
हरिवन – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवनमा मंगलबार दिउँसो यात्रुबस पल्टिएको छ । बस पल्टिँदा १७ जना यात्रु घाईते भएका छन् । मंगलबार दिउँसो पश्चिमबाट पूर्वतर्फ आईरहेको ना. ५ ख ५०५५ नम्बरको अग्नी यातायात नामक...
मलंगवा – सरकारले मुलुकभर गत माघ २ गतेबाट कोरोना भाईरस (कोभिड–१९) विरुद्धको बुस्टर डोज खोप लगाउन सूर गरेपनि सर्लाहीमा भने उक्त खोप मंगलबार सम्म पनि आईपुगेको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय एवं जिल्ला अस्पतालका...

लोकप्रिय

ताजा अपडेट