Home शिक्षा

शिक्षा

लालबन्दी – बढ्दो चिसोले पठनपाठन गराउनै मुश्किल परेपछि सर्लाहीको लालबन्दी नगरपालिकाले चार दिनका लागि विद्यालयहरु बन्द गरेको छ । एक सातादेखि निरन्तर बाक्लो हुस्सु लागेर कठ्यांग्रिदो चिसो हुँदा पठनपाठन कार्यमा कठिनाई उत्पन्न भएकाले...
मलंगवा – प्रदेश २ को सामाजिक विकास मन्त्रालयबाट सर्लाही र रौतहट जिल्लाको विकास निर्माण कार्यको सहजताका लागि इकाई कार्यालय स्थापना गरिएको छ । सर्लाही सदरमुकाम...
कविलासी – सर्लाहीको कविलासीमा रहेको एक विद्यालयमा आईतवार व्यवस्थापन समिति गठन गरिएको छ । कविलासी नगरपालिका वडा नं. –८, मा रहेको जनता आधारभूत विद्यालयमा नौ...
सुखेपोखरी- चतुर्भूजेश्वर जनता माध्यमिक विद्यालय सुखेपोखरीले स्थापनाको ५० बर्ष पुरा गरेको अवसरमा बिहिवार स्वर्ण जयन्ति समारोह सम्पन्न गरेको छ । हरिवन नगरपालिका–१० स्थित सुखेपोखरीमा रहेको विद्यालयले व्यापक जनसहभागिता सहित बीच भव्य रुपमा...
हरिवन - सर्लाहीको चतुर्भूजेश्वर जनता माध्यमिक विद्यालय सुखेपोखरीको भोली (बिहिवार) हुने स्वर्ण जयन्ति समारोहको तयारी पूरा भएको छ । हरिवन नगरपालिका–१० स्थित विद्यालयमा आज (वुधवार) दिउँसो पत्रकार सम्मेलन गरी भोली व्यापक जनसहभागिताकाबीच भव्य...
गैर – सर्लाहीको कविलासी नगरपालिका–७ गैरमा रहेको माध्यमिक विद्यालयका विद्यार्थीहरुले पठनपाठनको माग गर्दै आज(आईतबार) दिउँसो नवलपुर–मलंगवा सडकमा चक्काजाम गरेका छन् ।
हरिवन - सर्लाहीको हरिवन नगरपालिका–१०, सुखेपोखरीमा रहेको चतुर्भूजेश्वर जनता माध्यमिक विद्यालयको ५० औँ वार्षिकोत्सव एवं स्वर्ण जयन्तिको तयारी तीव्र पारिएको छ । सोही क्रममा शनिवार (आज) बिहान सरोकारवालाहरुबीच अहिलेसम्म भएका तयारीका काम र...
बागमती – बागमती नगरपालिकाका मेयर भरतकुमार थापाले अब राजाका छोरा–छोरी राजा हुने दिन गएकोे बताएका छन् । बागमती नगरपालिका स्थित श्री ५ महेन्द्र जनता प्रविधिक शिक्षालय...
लालबन्दी - सर्लाहीको लालबन्दीमा रहेको जनज्योति माध्यमिक विद्यालयलाई सोमवार पूर्व विद्यार्थीहरुले शैक्षिक सामग्री प्रदान गरेका छन् । जनज्योति भूतपूर्व विद्यार्थी समाज नेपालले आर्थिक अवस्था कमजोर भएका जेहेन्दार र दलित...
बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका–१ मलाहा टोलमा रहेको बागमती सामुदायिक आधारभूत विद्यालयमा दुई कोठे भवनको उद्घाटन गरिएको छ । नगरपालिकाबाट...

लोकप्रिय

ताजा अपडेट