Home विज्ञान प्रविधि

विज्ञान प्रविधि

बरहथवा - सर्लाहीको बरहथवाबाट संचालन भइरहेको रेडियो बरहथवा १०१.१ मेगाहर्ज नवौं वर्षमा प्रवेश गरेको छ । २०७० साल असोज १ गते विश्वकर्मा पूजाका दिन प्रशारण आरम्भ गरेको रेडियो सुक्रवारबाट नवौँ वर्षमा प्रवेश गरेको रेडियोका...
हरिवन – हरिवन नगरपालिका कार्यालयले अनलाईन सेवाबाटै कर तिर्ने सेवा सूरु गरेको छ । नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं एवं सूचना प्रविधि फाँटका कर्मचारीले यस्तो अनलाईन सेवा प्रदेश दुईमै पहिलो पटक सूरु भएको दाबी गरेका छन् ।
लालबन्दी– ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक निर्मल थापाले लालबन्दी–५, मा रहेको एभरेष्ट एकेडेमीमा समुदाय–प्रहरी–साझेदारी अन्र्तगत सुरक्षा चेतना सम्बन्धि प्रशिक्षण दिएका छन् । सो क्रममा प्रहरी निरिक्षक थापाले साइवर क्राइम, फेसबुक लगायत...
परवानीपुर – सर्लाहीको उत्तरी चुरेभेगमा पर्ने लालबन्दी नगरपालिका–१६, परवानिपुरमा रहेको एनसेल टावर सूचारु नहुँदा स्थानीय वासिन्दा मारमा परेका छन् । गत माघ १२ गते राती परवानिपुरस्थित एनसेल टावरमा अज्ञात समूहले बम विष्फोट गराएको...
हरिवन – सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) सर्लाही जिल्ला समन्वय समितिमा अच्युतकुमार सापकोटा चयन भएका छन् । आज बिहान हरिवनमा भएको भेलाले सामुदायिक रेडियो सर्लाही हरिवनका सापकोटालाई संयोजकमा चयन गरेको...
सर्लाही–प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवले सबै जातजातिबीच मेलमिलाप भए मात्रै विकास सम्भव रहेको बताएका छन् । सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा मानव धर्म आश्रम निर्माण गर्ने उद्देश्यले...
हेटौंडा–१९ बस्तीपुरस्थित निर्मल माविले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा कानून बिषयको अध्यापन सुरु गर्ने भएको छ । शिक्षा, मानबिकी, व्यवस्थापन बिषयमा अध्यापन हुँदै आएको निर्मल माविमा यो बर्षदेखि कानूनको बिषय थपिएको हो...
हेटौंडा, २१ असार– मकवानपुरमा करिब ३१ हजार जनाले आफू बेरोजगार रहेको भन्दै रोजगारको माग गर्दै फाराम भरेका छन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत बेरोजगारको तथ्यांक संकलन गर्ने क्रममा मकवानपुरका १० वटा स्थानीय...
हेटौंडा–मकवानपुरको बाग्मतीगाउँपालिकाको दुई वटा स्वास्थ्य केन्द्रहरुको सामाजिक परीक्षण भएको छ । बाग्मती गाउँपालिकाको आयोजनामा राईगाउँ स्वास्थ्यचौकी र बेतिनी स्वास्थ्यचौकीको सामाजिक परिक्षण भएको हो । राईगाउँ स्वास्थ्यचौकीको सामाजिक परिक्षणको क्रममा स्थानीयहरुले राईगाउँ स्वास्थ्यचौकीले सेवा सुविधा...

लोकप्रिय

ताजा अपडेट