Home मनोरञ्जन

मनोरञ्जन

Featured posts

बागमती - सर्लाहीको बागमती नगरपालिका–१, मिलनचौकका स्थानीयहरु लोप हुनै लागेको नौमती बाजा संरक्षण गर्न जुटेका छन् । स्थानीय आमा समूहले नौमती बाजा खरिद गरेर प्रयोगमा ल्याएको हो । समूहमा...
शुक्रबार साँझ देखिएको बागमती नदी स्थित छठको सजियाघाट । (तस्बिर : उज्यालो अभियान) हरिवन – छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने क्रममा जलाशयमा...
मलंगवा - नेपाल पत्रकार महासंघ सर्लाहीले दिपावली र छठ पर्वकाे अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेकाे छ । शुक्रबार दिउँसाे मलंगवा स्थित जानकी फेमिली पार्टी प्यालेसमा महासंघ सर्लाहीका अध्यक्ष...
मलंगवा – सर्लाहीमा स्थानीय प्रशासनले यो वर्ष तीहारमा देउसी भैलो नखेल्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय मलंगवाले मंगलबार सूचना निकालेर देउसी भैलो जस्ता कार्यक्रमहरुको आयोजना गर्दा एक...
बाग्मती – सर्लाहीको बाग्मती नगरपालिका–११ वुद्ध शान्ति तपोवनमा फनपार्क निर्माणका लागि ठेक्का सम्झौता गरिएको छ । जिल्लाकै ऐतिहासिक यस ठाउँमा पर्यटक आकर्षित गर्ने उद्देश्यले नगरपालिका कार्यालयले फनपार्क निर्माण गर्न लागेको हो । एक...
मलंगवा – जिल्ला प्रशासन कार्यालय सर्लाहीले समूहमा भेला भएर होली नमनाउन आग्रह गरेको छ । हाल विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ (कोरोना भाइरस) प्रति लक्षित गरी प्रशासनले सावधानी अपनाउन आग्रह गरेको हो । सर्लाहीका...
दिनानुदिन सर्लाही जिल्लामा बढ्दै गरेको भारतीय डिटिएच प्रयोगलाई रोक्नका लागि नेपाली डिसहोमले अभियानको थालनी गरेको छ । भारतीय डिटिएच प्रविधिको प्रयोगमा रोक लगाउन नेपाली डिसहोमसँग साटेर भारतीय डिटिएच प्रविधि विस्थापित गर्ने काम सुरु भएको हो । विगत...
यही फागुन २१ गतेबाट प्रदेश नं. २ डान्स आइडल (खुल्ला नृत्य प्रतियोगिता) हुने भएको छ । आयोजक असंथुपिका कला केन्द्र लालबन्दीले सोमवार पत्रकार सम्मेलन गरी फागुन २१ गतेबाट अडिसन सुरु गरी वैशाख अन्तिमसम्म खुल्ला नृत्य...
हरिवन – तामाङ समुदायको नयाँ वर्ष २८५६ औं सोनाम ल्होछार पर्वको अवसरमा सर्लाहीको हरिवनमा जारी ल्होछार महोत्सवमा आज (आईतबार) साँझ चर्चित गायक डिजराज पौडेलले प्रस्तुती दिदैछन् । गायक पौडेलका फुलबुट्टे सारिमा……., सुनैको दरबार………., तिमी...

लोकप्रिय

ताजा अपडेट