Home प्रवास

प्रवास

मलंगवा - सर्लाहीमा आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको नयाँ नेतृत्व चयन गरिएको छ । आफ्नो गाउँघरबाट वैदेशिक रोजगारीमा गएर समस्यामा परेकाहरुको हकहित तथा उद्धारका लागि पहल गर्दै आइरहेकाहरु आवद्ध केन्द्रको मलंगवामा शुक्रबार सम्पन्न ८...
हरिवन - बैदेशिक रोजगारीका लागि कतार पुगेका सर्लाही हरिवनका एक युवकको कतारमै सवारी दुर्घटनामा परेर ज्यान गएको छ । रोजगारीका लागि ६ महिनाअघि मात्रै कतारको राजधानी दोहा गएका हरिवन नरपालिका-११, का ३४ वर्षीय अमृश...
हरिवन – अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२० को अवसरमा शुक्रबार हरिवनमा विविध कार्यक्रम गरिएको छ । हरिवन नगरपालिका र बागमती सेवा समाज नेपाल नामक गैर सररकारी...
हरिवन – वैदेशिक रोजगारीलाई सुरक्षित तथा उपलव्धिमुलक वनाउन जिल्ला स्थित चारवटा पालिकामा अभियानकर्ता परिचालन गरिने भएको छ । मलंगवा, हरिवन र वरहथवा नगरपालिका तथा चन्द्रनगर गाउँपालिकामा अभियानकर्ताहरु परिचालन गरिने भएको हो । परिचालन...
लालबन्दी – सर्लाहीका चार पालिकामा सुरक्षित आप्रवासन परियोजना (सामी) सञ्चालन हुने भएको छ । जिल्लाको मलंगवा, बरहथवा र हरिवन नगरपालिका तथा चन्द्रनगर गाउँपालिकामा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो । आइतवार साँझ...

लोकप्रिय

ताजा अपडेट