सुखेपोखरी – सर्लाहीको हरिवनमा जारी प्रथम अन्तर वडा फुटबल प्रतियोगितामा वडा नं. ११ फाईनलमा प्रवेश गरेको छ । यो जीतसँगै वडा नं. उपाधी नजिक पुगेको छ । शुक्रवार सम्पन्न पहिलो सेमिफाईनल खेलमा वडा...
नवलपुर - सर्लाहीको लालबन्दी नगरपालिका-१, नवलपुरमा तेक्वान्दोका खेलाडीहरुको ग्रेडिङ गरिएको छ । नेपाल तेक्वान्दो संघ नवलपुरद्धारा सिनियर बेल्ट खेलाडीहरुको ग्रेडिङ कार्य सम्पन्न भएको हो । नवलपुरस्थित लिटिल फ्लावर ईङलिस स्कुलको प्राङगणमा आयोजित कार्यक्रममा...
सुखेपोखरी – सर्लाहीको हरिवनमा आज (आईतबार) बाट सूरु भएको नगर स्तरीय वडा फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ११ विजयी भएको छ ।
सुखेपोखरी – सर्लाहीको हरिवन नगरपालिका–१०, सुखेपोखरी स्थित चतुर्भूजेश्वर जनता माविको खेल मैदानमा आज (आईतबार) बाट प्रथप नगर स्तरीय वडा फुटबल प्रतियोगिता हुँदैछ ।
हरिवन - प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सप्तरीको राजबिराजमा संचालित प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार सम्पन्न खेलमा महोत्तरीले सप्तरीलाई १० बिकेटले तथा सिरहाले सर्लाहीलाई १ सय १० रनले पराजित गरेको छ ।
हरिवन - सर्लाहीको हरिवन नगरपालिका–१० सुखेपोखरीमा आईतवार (भोली) बाट सुरु हुन लागेको प्रथम अन्तर वडा फुटबल प्रतियोगिता सन्चालनका लागि नेपाल फुटबल संघका केन्द्रिय सदस्य दावा लामाले सहयोग प्रदान गरेका छन् । लामाले...
हरिवन – प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा छनौट हुन भएको प्रदेश स्तरीय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत सर्लाहीले सप्तरीलाई पराजित गरेको छ ।
बागमती – सर्लाहीको बागमती नगरपालिका–३ धरहरामा आयोजित दोस्रो बागमती मेयर कप फुटबलको उपाधी फेरी पनि वडा नं. २ ले नै चुमेको छ ।
हरिवन – प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा छनौट खेल खेल्न सर्लाहीको महिला टिम सप्तरीको राजविराज तर्फ गएको छ । भोली बुधबार...
नवराज अधिकारी/बागमती – सर्लाहीको बागमती नगरपालिका–३ धरहरामा जारी दोस्रो मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत सोमवार सर्लाही र पर्साका महिला खेलाडीबीच मैत्रीपूर्ण खेल खेलाइएको छ ।

लोकप्रिय

ताजा अपडेट