Home खेलकुद

खेलकुद

मूर्तिया – सर्लाही घर भएका एक तेक्वान्दो खेलाडीले अनलाईन इभेन्ट तेक्वान्दो पुम्से प्रतियोगितामा पदक हात पारेका छन् । अमेरिकाको सिकागोमा भएको...
बागमती – सर्लाहीको बागमतीमा जारी चौथो राजर्षि जनक कप फूटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा नेपाल पुलिस क्लबले कठिन जीत निकालेको छ । नव जनजागृति युवा क्लब सिमरा बारालाई १–० गोलले पराजित...
हरिवन - सर्लाहीको हरिवनमा वुधवार बिहान तेक्वान्दोका खेलाडीहरुलाई सम्मान गरिएको छ । १४ वर्षमुनिको प्रथम अनलाईन अन्तराष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडी र जिल्ला स्तरीय तेक्वान्दो...
बागमती - सर्लाहीको बागमती नगरपालिका ३ धरहरामा जारी दोस्रो बागमती मेयर कप फुटबल प्रतियोगितामा वडा नं. ८ फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक वडा...
चन्द्रनिगाहपुर – सर्लाही प्रदेश स्तरीय टी–२० नकआउट क्रिकेट प्रतियोगिताको उपविजेता भएको छ । रौतहटको चन्द्रनिगाहपुरमा विहिबार साँझ सम्पन्न प्रदेश नं. २ स्तरीय प्रतियोगिताको फाइनल खेलमा सप्तरीसँग पराजित भएसँगै सर्लाही उपविजेतामै सिमित भयो । जीतसँगै...
धरहरा - सर्लाहीको बागमतीमा दोस्रो बागमती नगरपालिका मेयर कप फूटबल प्रतियोगिता २०७७ आयोजना हुने भएको छ । शुक्रवार पत्रकार सम्मेलन मार्फत यहि मंसिर १८ गतेबाट प्रतियोगिता आयोजना हुने आयोजक अन्नपुर्ण...
सुखेपोखरी – सर्लाहीको हरिवन नगरपालिका–१०, सुखेपोखरी स्थित चतुर्भूजेश्वर जनता माविको खेल मैदानमा आज (आईतबार) बाट प्रथप नगर स्तरीय वडा फुटबल प्रतियोगिता हुँदैछ ।
लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–६, स्थित खेल मैदानमा बेसिक लेबल इन्टर स्कुल रनिङ शिल्ड फुटबल टूर्नामेन्टमा आइतवार चार खेल सम्पन्न भएका छन् । प्रतियोगितामा आइतवार आइडिएल आवासिय विद्यालय लालबन्दीले ईश्वरपुर मनकामना आवासिय विद्यालय...
ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका–७ पोखरी टोलमा आयोजित नगर स्तरीय फूटबल प्रतियोगिताको उपाधी दशविगाह युवा क्लबले जितेको छ । सोमवार सम्पन्न फाइनल खेलमा आयोजक नवयुवा क्लब पोखरी टोललाई...
लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–२, पुर्नवासमा जारी टि–ट्वान्टी क्रिकेटमा आइतवार एक खेल सम्पन्न भएको छ । प्रतियोगितामा आईतबार आयोजक पुर्नवास ११ ले लालबन्दीको जय माता दी यूथ क्लबलाई १९ रनले पराजित गरेको आयोजक...

लोकप्रिय

ताजा अपडेट