Home खेलकुद

खेलकुद

सर्लाही–प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवले सबै जातजातिबीच मेलमिलाप भए मात्रै विकास सम्भव रहेको बताएका छन् । सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा मानव धर्म आश्रम निर्माण गर्ने उद्देश्यले...
बागमती–सर्लाहीको बागमती स्थित बागमती युवा क्लवको अफिस भवन शिलन्यास गरिएको छ ।आईतवार बिहान बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले क्लवको भवनको शिलन्यास गर्नु भएको हो । क्लवको खेलमैदानको पश्चिम तर्फको कुनामा निर्माण गर्न लागीएको उक्त भवनको निर्माण...
सर्लाहीको बागमतीमा आयोजित चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिता यही फागुन २२ गतेबाट सुरु हुने भएको छ । आयोजक बागमती नगरपालिका र बागमती युवा क्लबले शनिवार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएका हुन् । प्रतियोगितामा...
लालबन्दी – सर्लाहीको लालबन्दीमा आज (शुक्रबार) बिहानबाट फष्ट लालबन्दी अल नेपाल फुलकन्ट्याक्ट कराँते ओपन च्याम्पियनशिप २०७६ सूरु भएको छ । नेपाल क्योकुशिन कराँते संघ सर्लाहीको आयोजनामा लालबन्दी स्थित तरकारी...
लालबन्दी – बिसौं सिनियर राष्ट्रीय आइटिएफ तेक्वान्दो प्रतियोगितामा सहभागी हुन शुक्रबार सर्लाहीका २२ खेलाडीको टोलि रामेछापको गेल्पा प्रस्थान गरेको छ । मंसिर २८ देखी ३० गतेसम्म संचालन हुने खेलमा सहभागी हुन प्रदेश २...
लालबन्दी – सर्लाहीको लालबन्दीमा गत वर्षबाट सुरु भएको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता यस वर्ष नहुने भएको छ । आर्थिक अभावका कारण यो वर्ष प्रतियोगिता आयोजना गर्न नसकिएको लालबन्दी नगरपालिका–६ का वडाध्यक्ष उज्वल कार्कीले...
हरिवन, माघ २० – सर्लाहीको बागमती नगरपालिकाका वडाध्यक्ष सहितको नेपाली भेट्रान फूटबल टिम भारतमा उपविजेता भएको छ । बागमती नगरपालिका वडा नं. २ का वडाध्यक्ष दिपक लामा सम्मिलित नेपाली सिएमजी क्लब भारतमा सम्पन्न भेट्रान...
लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–६, स्थित लेखाली चौरमा भइरहेको १० र १३ वर्षमुनिको ग्रास रुट फुटबलमा आइतवार पनि विभिन्न खेल सम्पन्न भएका छन् । प्रतियोगितामा १० वर्ष मुनिको पहिलो खेलमा ब्राइट फ्यूचर आवासिय...
म्यान अफ दि म्याच घोषित ब्वाईज युनियनका सुशान्त लामालाई पुरस्कृत गर्दै बागमती नगरपालिकाका मेयर भरतकुमार थापा । (तस्बिर : उज्यालो अभियान) बागमती – राजर्षि जनक कप फूटबल प्रतियोगिता अन्तर्गत...
हरिवन – सगुन शिक्षा सहकारी संस्था लिमिटेडको व्यवस्थापनमा सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा सञ्चालित सगुन शिक्षा आवासिय विद्यालयमा आइतवार तेस्रो वार्षिक खेलकुद तथा अन्य रचनात्मक कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बाबुराम घिमिरेको...

लोकप्रिय

ताजा अपडेट