Home खेलकुद

खेलकुद

संजु कर्ण/हरिवन – हरिवन नगरपालीकामा संचालित नगर स्तरिय वडा फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा वडा नं. २ विजयी भएको छ । बुधबार वडा नं. २ का वडाध्यक्ष अर्जुन महतो र वडा नं....
लालबन्दी – लालबन्दी नगरपालिकामा जारी वडाध्यक्ष कप फुटबलको उपाधिका लागि वडा नं. ६ र १७ भिड्ने भएका छन् । आईतवार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा वडा नं. १६ परवानीपुरलाई २–१ गोलले पराजीत गर्दै वडा...
रेफ्री सिंदालीलाई फुटबल प्रदान गरेर खेल उद्घाटन गर्दै मेयर प्रसाईं । (तस्बिर : उज्यालो अभियान) सन्जु कर्ण/हरिवन - हरिवनमा आज(बिहीबार) देखि नगर स्तरिय वडाकप नकआउट फुटबल प्रतियोगिता सुरु भएकाे छ ।
सञ्जु कर्ण/हरिवन – हरिवन नगरपालिका वडा नं. ११ द्वारा आयोजित वडा अध्यक्ष टि–२० क्रिकेट प्रतियोगिताको उपाधी मलंगवाले चुमेको छ । आईतबार भएको फाईनल खेलमा हरिवन नगरपालिका टिमलाई ९ रनले...
मैत्रिपूर्ण फुटबल टिम । (तस्बिर : उज्यालो अभियान) हरिवन – हरिवन युवा क्लबद्वारा मैत्रिपूर्ण फुटबल खेल तथा सम्मान लगायत विभिन्न कार्यक्रम सम्पन्न भएको छ । जिल्लाकै पुरानो हरिवन युवा...
नवलपुर – नवलपुर तेक्वान्दो डोजाङ अन्तर्गत जुनियर खेलाडीहरुको ग्रेडिङ सम्पन्न भएको छ । बुधबार दिउँसो लालबन्ददी नगरपालिका–१, नवलपुर स्थित लिटिल लावर बोर्डिङ ईस्कुलमा तेक्वान्दोका बरिस्ठ गुरु प्रमुख चेत बहादुर ठकुर, भरत भण्डारी,...
सन्जु कर्ण/हरिवन, पुस १८ – सर्लाहीको हरिवनमा तेक्वान्दो खेलका रेफ्रीहरुलाई तालिम तथा रिफ्रेस कार्यक्रम सम्पन्न गरिएको छ । राष्ट्रिय तेक्वान्दो संघ प्रदेस २ को आयोजनामा शुक्रबारदेखी सुरु गरिएको तालिम शनिबार सम्पन्न गरिएको हो...
प्रतियोगिताको विजयी वडा नं. ११ को टिम । (तस्बिर : उज्यालो अभियान) सुखेपोखरी – सर्लाहीको हरिवन नगरपालिका–१० सुखेपोखरीमा सम्पन्न प्रथम अन्तर वडा फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर ११ ले चुमेको छ ।...
सुखेपोखरी – सर्लाहीको हरिवन नगरपालिका-१० सुखेपोखरीमा जारी प्रथम अन्तर वडा फुटबल प्रतियोगिताको उपाधीका लागि वडा नं. १० र ११ भिड्ने भएका छन् । शनिबार सम्पन्न प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा वडा नं. ७ लाई ६–१ गोलको फराकिलो अन्तरले...
हरिवन – हरिवन युवा क्लबको नयाँ नेतृत्व चयन गरिएको छ । फुटबल प्रशिक्षक समेत रहेका सुमन तिलक सिन्दालीको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।...

लोकप्रिय

ताजा अपडेट