Home खेलकुद

खेलकुद

बागमती - बागमती नगरपालिका–४, जिरायतमा चलिरहेको तेस्रो मेयर कपमा आइतवार वडा नं. ५ बिजयी भएको छ । वडा नं. १० शंकरपुरलाई ३–० गोलले पराजित गर्दै वडा नंं. ५ राजघाट बिजयी भएको हो । आइतवारको...
बागमती - दुई पटक उपाधि जितिसकेको बागमती नगरपालिका वडा नं. २, सर्लाहीको बागमती नगरपालिका–४, जिरायतमा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा शनिवारको खेलमा बिजयी भएको छ । वडा नं. ९ लाई ४–१ गोलको फराकिलो...
बागमती - सर्लाहीको बागमती नगरपालिका–४, जिरायतमा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा सुक्रवार वडा नं. ६ बिजयी भएको छ । खेल संचालन भइरहेको स्थान वडा नं. ४ लाई नै १–० गोलले पराजित गर्दै वडा...
बागमती – सर्लाहीको बागमती नगरपालिका–४, जिरायतमा बिहिवारबाट तेस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । नगरपालिका कार्यालयको सहयोगमा स्थानीय ऊँ युवा क्लबले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको बिहिवार दिउँसो क्लबका अध्यक्ष भिमल...
बागमती - खेदकुद महासंघका केन्द्रीय सदस्य बेद बहादुर राई (विनय) ले बागमती नगरपालिकाको महिला फुटबल टिमलाई जर्सी सहयोग गरेका छन् । उपमेयर कप महिला फुटबल लिग खेल्न काठमाण्डौं जान लागेको महिला टिमलाई राईले २५...
हरिवन - बडादशैंँको अवसरमा मंगलवार सर्लाहीको हरिवनमा आयोजित मैत्रीपूर्ण फुटबल खेलमा हरिवन युवा क्लबले उज्यालो मिडिया ग्रुपलाई पराजित गरेको छ । हरिवन–११, स्थित सनराईज आवासिय विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगितामा हरिवन युवा क्लबले उज्यालो मिडिया...
नवलपुर - सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा आयोजित चौंथो नगर स्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि वडा नं. १६ परवानिपुरले जितेको छ । साेमबार साँझ सम्पन्न प्रतियोगिताको फाइनल खेलमा वडा नं. ६ लाई २–० गोलले...
सागरनाथ – सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथमा सोमबारदेखि अप्सरा आचार्य मेमोरियल कप फुटबल प्रतियोगिता सुरु भएको छ । कांग्रेस नेता मनोज कुमार आचार्यले आफ्नी स्वर्गिय आमा अप्सराको स्मृतिमा फुटबल प्रतियोगिता आयोजना गरेका हुन् । श्री...
नवलपुर - लालबन्दी नगरपालिका–१, नवलपुरमा सुक्रवारबाट चौंथो नगर स्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको आर्थिक सहयोगमा जिवेश्वर युवा क्लबले नवलपुरस्थित फुटबल मैदानमा प्रतियोगिता आयोजना गरेको हो । उक्त प्रतियोगिताको सुक्रवार...
मूर्तिया - सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तियाका प्रेम कुमार दर्नाल दशौँ कोरियन एम्बासडर तेक्वान्दोमा दोस्रो हुन सफल भएका छन् । दक्षिण कोरियाली राजदूतावासको सहयोगमा नेपाल तेक्वान्दो सङ्घले आयोजना गरेको १० औँ कोरियन एम्बासडर राष्ट्रिय खुला...

लोकप्रिय

ताजा अपडेट