हीरापुर – सर्लाहीको लालबन्दी नगरपालिका – ११ मा सिँचाईका लागि डीप बोरिङ गाडिने भएको छ ।
आइतवार लालबन्दी नगरपालिका –११, हिरापुरमा गाडिने बोरिङको सविधान सभा सदस्य तथा पूर्वमन्त्रि शम्भुलाल श्रेष्ठले शिलन्यास गरेका...
हरिवन – मुलुकका कतिपय चिनी उद्योगले वर्षौंदेखिको भुक्तानी नगरेपनि सर्लाहीको हरिवन स्थित ईन्दुशंकर चिनी उद्योगले भने चालू सिजनमै खरिद गरिएको उखुको भुक्तानी सूरु गरेको छ ।
ईन्दुशंकरले गतवर्षको उखुको...
हजरिया – सर्लाहीका किसानहरुले लगाएका विभिन्न बालीनालीको सुक्रवार जिल्लाबाट आएको टोलीले निरीक्षण गरेको छ ।
जिल्ला कृषि ज्ञान केन्द्र मलंगवाको आयोजनामा सुक्रवार दिउँसो हजरियामा आलु, बागमतीमा केरा, मकै, तरुल र बेसार, घुर्कौलीमा तरकारी...
घनश्याम बलम्पाकी/शंकरपुर – माघे संक्रान्ति नजिकिएसँगै सर्लाहीको पश्चिम क्षेत्रमा व्यवसायिक रुपमा खेती गरिने तरुल खन्न सुरु गरिएको छ ।
व्यापारीहरुले अहिले किसानको खेतमै पुगेर धमाधम तरुल खरिद गरिरहेका छन् । माघे संक्रान्ति आउन...
चन्द्रनगर – सर्लाहीको चन्द्रनगर गाउँपालिका ५ मोहनपुरमा हिजो (वुधवार) सम्पन्न एक दिने निःशुल्क पशु स्वास्थ्य शिविरबाट दुई सय बढी किसान लाभान्वित भएका छन् ।
गाउँपालिकाको पशु सेवा शाखाले आयोजना गरेको शिविरबाट त्यहाँका दुई...
१० जनाको परिवार बस्ने धनकौल गाउँपालिका–५, नयाँटोल स्थित धरेन्द्रको सानो झुपडी । (तस्बिर : टंक/उज्यालो अभियान)
टंक बहादुर क्षेत्री/उज्यालो अभियान
धनकौल – चिनी उद्योगले उखुको पैसा...
जब्दी – सर्लाहीको लालबन्दी नगरपालिका–४ जब्दी हरिभवनमा रहेको साना किसान कृषि सहकारी संस्थाको शुक्रवार २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
मलंगवा – सर्लाहीको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवाल विरुद्ध जिल्ला प्रशासन कार्यालय सर्लाहीले पक्राउ पूर्जी जारी गरेको छ ।
उखु किसानको वर्षौंदेखिको...
शनिबार दिउँसो हरिवन नगरपालिका–२ खोरगाउँमा काटिएको गाँजाका बोटहरु आगो लगाएर नष्ट पार्दै प्रहरी टोली । (तस्बिर : उज्यालो अभियान)
हरिवन – सर्लाहीको हरिवन नगरपालिका वडा नं. २ चुरेक्षेत्रस्थित लालभित्ती र...
लालबन्दी – उत्पादन बढेपछि सर्लाहीका बजारमा हरियो तरकारीको भाउ केही सस्तो भएको छ ।
बन्दाबन्दी र निषेधाज्ञाका साथै चाडबाडको समयमा असाध्य महँगिएको तरकारीको मूल्य अहिले...