अभिभावक गुमाउँदाको पीडा म कसरी शब्दमा बयान गरूँ मेरो भावना चुँडिएको छ मेरो छाती चिरिएको छ नयाँ जनसमरको योद्धा नयाँ समाज निर्माणको सहयात्री योद्धा मेरो प्यारो आदरणीय नेता मेरो प्यारो वर्गीय नेता मेरो प्यारो जन आन्दोलनको नायक...
घनश्याम बलम्पाकी/ईश्वरपुर – नेपाल मगर संघ सर्लाहीले मगर संघ स्थापना दिवसको अवसरमा हरिवनमा बृहद् साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । मगर संघ सर्लाहीको शनिबार दिउँसो ईश्वरपुरमा सम्पन्न जिल्ला कायसमितिको बैठकले स्थापना दिवसको अवसरमा यही...
हरिवन – तामाङ समुदायको सोनाम ल्होछार पर्वको अवसरमा हरिवन नगरपालिका कार्यालयले दुई दिन सार्बजनिक बिदा दिएको छ । समुदायले माघ ३० गते मुसा वर्षलाई बिदाई गर्दै गाई वर्षलाई स्वागत गर्ने २८५७ औं सोनाम ल्होछार...
हरिवन – तामाङ समुदायको नयाँ वर्ष अर्थात २८५७ औं सोनाम ल्होछार पर्वको अवसरमा सर्लाहीको हरिवनमा आगामी माघ ३० गते गते एकदिने साँस्कृतिक महोत्सव हुने भएको छ । हरिवन तामाङ समूह आयोजक रहेको महोत्सबमा...
घनश्याम बलम्पाकी मगर/बरहथवा – माघे संक्रान्ति अर्थात् माघी पर्व बिहिवार सर्लाहीसहित देशभर हर्षोउल्लासका साथ मनाइएको छ । समुदाय नै पिच्छे फरक–फरक किसिम र नामले यो पर्व मनाइन्छ । यहाँका मगर समुदायले आफूहरुको राष्ट्रिय...
पिडारी – सर्लाहीको हरिपुर नगरपालिका–९, पिडारीमा वुधवारबाट माघी महोत्सव सुरु भएको छ । थारु नयाँ वर्ष थारु सम्वत २६४५ का अवसरमा थारु कल्याणकारिणी सभा सर्लाहीको आयोजनामा महोत्सव सुरु भएको हो । बिहिवारसम्म चल्ने...
हरिवन - राष्ट्रिय ढाका टोपी दिवस आज बिहान (सुक्रवार) हरिवनमा पनि मनाइएको छ । न्यू हरिवन युवा क्लबको आयोजनामा पूर्व पश्चिम राजमार्गस्थित हरिवनको कार्की पुस्तक पसल अगाडि दिवस मनाइएको हो । कार्यक्रममा प्रदेश...
हरिवन - युवा गजलकार विवेश प्याकुरेललाई सर्लाहीको सुखेपोखरीमा सम्मान गरिएको छ । हरिवन नगरपालिका ११ निवासी १८ वर्षीय प्याकुरेलले यथार्थ नामक १०१ वटा गजल संग्रहित पुस्तक केही दिनअघि मात्रै प्रकाशित गरेका थिए ।...
बागमती - सर्लाहीको बागमती नगरपालिका–१, मिलनचौकका स्थानीयहरु लोप हुनै लागेको नौमती बाजा संरक्षण गर्न जुटेका छन् । स्थानीय आमा समूहले नौमती बाजा खरिद गरेर प्रयोगमा ल्याएको हो । समूहमा...
यही फागुन २१ गतेबाट प्रदेश नं. २ डान्स आइडल (खुल्ला नृत्य प्रतियोगिता) हुने भएको छ । आयोजक असंथुपिका कला केन्द्र लालबन्दीले सोमवार पत्रकार सम्मेलन गरी फागुन २१ गतेबाट अडिसन सुरु गरी वैशाख अन्तिमसम्म खुल्ला नृत्य...

लोकप्रिय

ताजा अपडेट