यही फागुन २१ गतेबाट प्रदेश नं. २ डान्स आइडल (खुल्ला नृत्य प्रतियोगिता) हुने भएको छ । आयोजक असंथुपिका कला केन्द्र लालबन्दीले सोमवार पत्रकार सम्मेलन गरी फागुन २१ गतेबाट अडिसन सुरु गरी वैशाख अन्तिमसम्म खुल्ला नृत्य...
हरिवन – तामाङ समुदायको नयाँ वर्ष २८५६ औं सोनाम ल्होछार पर्वको अवसरमा सर्लाहीको हरिवनमा जारी ल्होछार महोत्सवमा आज (बुधबार) चर्चित गायिका प्रिती आलेले प्रस्तुती दिदैछिन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन स्थित सुर्ती बिकास...
हरिवन – तामाङ समुदायको नयाँ वर्ष २८५६ औं सोनाम ल्होछार पर्वको अवसरमा सर्लाहीको हरिवनमा आगामी माघ ७ गतेदेखि ल्होछार महोत्सव हुने भएको छ । आईतबार पत्रकार सम्मेलन मार्फत आयोजक समितिले महोत्सव बारेमा जानकारी...
–गायक टुहुरे सँगै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई अभिनन्दन् हरिवन – जनवादी गायक जेवि टुहुरेले बुधबार सर्लाहीको हरिवनमा निरन्तरता भाग–४ अन्तर्गत एकल सांगीतिक प्रस्तुती दिएका छन् ।
हरिवन – सर्लाहीको हरिवन नगरपालिका अन्तर्गत घुर्कौली स्थित द्वन्द्वपीडित बालगृहमा आज (बुधबार) दिउँसो ७५ वर्षीय जनवादी गायक जेबी टुहुरेले एकल सांगीतिक प्रस्तुती दिँदैछन् । टुहुरेले निरन्तरता प्रत्यक्ष वाद्यवादनका साथमा अभियान अन्तर्गत भाग–४ प्रस्तुती गर्न...
–पंच–श्रवणलाई सद्भावना दुत बनाउने मुख्यमन्त्रीको घोषणा हरिवन – सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीस्थित द्वन्द्वपीडित बालगृहमा मंगलवार दिउँसो जापानको चौतारी ब्याण्डले ‘ब्याकग्राउण्ड एलईडी’ सहितको सांगितिक लाईभ कन्सर्ट सम्पन्न गरेको छ...
राजघाट – स्थानीय कृषि तथा पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले सर्लाहीको राजघाटमा आयोजना गरिएको सर्लाही महोत्सवमा आज (आईतबार) साँझ गायक कर्णराज गिरीले प्रस्तुती दिदैछन् । सर्लाहीकै हजरिया निवासी चर्चित पप एवं आधुनिक गायक गिरीले महोत्सवमा...
बागमती – नेपाल मगर साँस्कृतिक संघ सर्लाहीको नयाँ नेतृत्व चयन भएको छ । शनिवार बागमती नगरपालिका–१, मिलनचोक स्थित मगर गुम्बामा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले शर्मिला रमौली मगरको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति...
सर्लाही–प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवले सबै जातजातिबीच मेलमिलाप भए मात्रै विकास सम्भव रहेको बताएका छन् । सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा मानव धर्म आश्रम निर्माण गर्ने उद्देश्यले...

लोकप्रिय

ताजा अपडेट