Wednesday, September 28, 2022
Home उज्यालो क्लिक

उज्यालो क्लिक

आज बुधबार दिउँसाे २ बजे हरिवन नगरपालिका-११ काे मतगणनाका लागि मतपेटिकाबाट मतपत्र खन्याएर मिलाउँदै कर्मचारी । हालसम्म वडा १ देखि ८ सम्म सम्पन्न तथा वडा ९ काे १३९५ र वडा १० काे...
सर्लाहीकाे उत्तरी चुरे क्षेत्रबाट बाँसद्वारा बनाईएकाे डाेकाे बाेकेर बिक्रिका लागि हरिवन बजारतर्फ आउँदै गरेका एक स्थानीय । पछिल्लाे समय प्लाष्टिक लगायत अन्य विभिन्न वस्तुबाट निर्मित घरेलु सामग्री प्रयाेगकाे प्रचलन बढेपछि बाँस, काठ लगायतबाट निर्मित यस्ता सामग्रीकाे किनबेच...
सर्लाहीको बयलवासस्थित एक घरमा विवाहमा बजाउँदै गरेका नेपाली पञ्चे बाजा अन्तर्गत कर्नल बाजा । पछिल्लो समय आधूनिक बाजागाजा भित्रिएसँगै सर्लाहीमा पञ्चेबाजाको प्रयोग कम हुँदै गएको छ । (तस्बिर : प्रकाश मैनाली/उज्यालो अभियान)
परालको टाल बोकेर आएको टायरगाढाका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लखन्देही पूलमा शुक्रबार साँझ लागेको जाम । टायरगाढा लगायत सवारी साधनले सडक नै ढाक्ने गरी मालसामान बोक्ने तथा पूलमा विपरित दिशाबाट आएको सवारी साधन नकटेसम्म दोहोरो सवारी छिर्ने...

लोकप्रिय

ताजा अपडेट