राजघाट – सर्लाहीको राजघाटमा बुधवार अन्नभण्डार भवनको शिलान्यास गरिएको छ । बागमती नगरपालिका–५ राजघाटमा नगर प्रमुख भरतकुमार थापाले एक कार्यक्रमकाबीच भवन शिलान्यास गरेका हुन् । स्थानीय किसानहरुले उत्पादन गरेको कृषि उपज भण्डारण गर्ने गरी...
लालबन्दी - सर्लाहीको प्रमुख व्यापारिक केन्द्र लालबन्दी बजारमा करिव १० करोड लगानीमा वुधवारबाट डालीमार्ट नामक डिपार्टमेन्ट स्टोर संचालनमा आएको छ । लालबन्दीमा २०५२ सालदेखि व्यवसाय गर्दै आएका हरिवन नगरपालिका–११, निवासी युवा व्यवसायी अर्जुन...
हरिवन – सर्लाहीको हरिवन नगरपालिकाको आइतवार विशेष नगर सभा बसेको छ । सगुन सहकारीको सभा हलमा विशेष नगर सभा राखी केही शीर्षकका बजेट रकामान्तर गरी बजेट अपुग भएका अन्य योजनाहरुमा राखिएको मेयर गणेश...
राजघाट - सर्लाहीको बागमती नगरपालिका–६, मा रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः जवाहारलाल कुशवाहा चयन भएका छन् । संस्थाको सुक्रवार सम्पन्न १४ औँ वार्षिक साधारण सभाले कुशवाहाको अध्यक्षतामा ११ सदस्यीय नयाँ...
उद्योग वाणिज्य संघ ईश्वरपुरको पदाधिकारी एवं सदस्यमा सर्बसम्मत निर्वाचितहरु । बयलवास – उद्योग वाणिज्य संघ ईश्वरपुरको अध्यक्षमा मनोज साह विजयी भएका छन् । आईतवार साझँ सम्पन्न मत परिणाम अनुसार...
बयलवास - सर्लाहीको ईश्वरपुर उद्योग वाणिज्य संघ बयलवासको अध्यक्षका लागि आइतवार दिउँसो मतदान सम्पन्न भएको छ । संघमा दर्ता भएका २८१ जना व्यवसायीमध्ये २६६ जनाले मतदान गरेका छन् । आइतवार बिहान ९ बजेदेखि...
बयलवास – कर कार्यालयको टोली बजार अनुगमनमा आउने हल्लाले सर्लाहीको ईश्वरपुरस्थित पूर्व भेगको प्रमुख व्यापारिक केन्द्र बयलवास बजारका धेरैजसो व्यापारीले दुई दिनदेखि पसल खोलेका छैनन् । बाराको पथलैयामा रहेको प्रादेशिक कर कार्यालयको टोली...
लालबन्दी – उत्पादनयाम सक्किने बेला गोलभेँडाले भाउ पाउन थालेपछि गोलभेँडाको शहर भनेर चिनिने सर्लाहीका किसानले राहत महसुस गरेका छन् । जिल्लाको प्रमुख तरकारी बजार लालबन्दीमा अहिले स्थानीय जातको गोलभेँडा प्रतिक्रेट २५० देखि ३००...
सन्जु कर्ण/ उज्यालो अभियान, हरिवन - सर्लाहीको हरिवन बजारबाट बरामद भएको म्याद गुज्रिएका अखाद्य वस्तु सोमवार नष्ट गरिएको छ । उपभोक्ता हित संरक्षण मञ्च हरिवले केहीदिन अघि हरिवन बजारबाट प्रयोग गर्ने म्याद सकिएको...
बयलवास – सर्लाहीको ईश्वरपुरमा उद्योग वाणिज्य संघको अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ । सुक्रवारदेखि सुरु भएको पहिलो साधारण सभाको बन्द सत्रमा अध्यक्षका लागि मनोजकुमार साह, मिथलेस राय, रामचन्द्र साह तेली र रामनरेश...

लोकप्रिय

ताजा अपडेट