विद्यार्थीको सराहनिय कार्य

121

विद्यार्थीको सराहनिय कार्य : सुक्रवार बिहान सर्लाहीको जुटपानीस्थित पद्म भुवनेश्वरी नमूना वृद्धा सेवाश्रममा नगद सहयोग प्रदान गर्दै जनता माध्यमिक विद्यालय नवलपुरका विद्यार्थी । विद्यालयको कक्षा ११ र १२ मा अध्ययरत विद्यार्थीले सराहनिय कार्यको रुपमा ६ हजार ५ सय रुपियाँ प्रदान गरेका हुन् । (तस्बिर : उज्यालो अभियान)