उज्यालो क्लिक

172

तरकारीका लागि माछाको जोहो :–चुरेभेगस्थित सर्लाहीको बाँके खोलामा माछा मार्दै गरेका युवतीहरु । जिल्लाको ईश्वरपुर नगरपालिकामा पर्ने साबिकको कालिन्जोर गाविसको चुरेभेगको बस्तीका स्थानीय वासिन्दाले घरायसी प्रयोजन ( तरकारी) का लागि खोला खोल्सीमा यसैगरी माछा मार्ने गरेका छन् । (तस्बिर : उज्यालो अभियान)