उज्यालो क्लीक

144

सर्लाहीको चक्रघट्टा स्थित स्कुले बालिकाहरु ब्यवारीसे फेलापरेको (मुढा) काठ बोकेर घर जादै । तराईमा जाडो बढे सगै न्यानोको लागी दाउरा तथा मुढाको जोहोमा स्थानीय जुट्ने गरेका छन् ।(तस्विर : उज्याले अभियान)