उज्यालो क्लिक

235

सर्लाहीको हरिवन बजार स्थित पूर्व–पश्चिम राजमार्गै ढाकेर खशीबोका किनबेचका लागि लागको भिढ । बाराको गढीमाई सहित सर्लाहीका विभिन्न स्थानमा लागिरहेका गढिमाई मेलामा बली चढाउनका लागि बोकाको माग बढेकाले दशैंयता दुईसातादेखि हरिवन स्थित खशीबोका बजारमा निकै भिड लागिरहेको छ । (तस्बिर : सञ्जु कर्ण/उज्यालो अभियान)