उज्यालो क्लिक

ईश्वरपुर नगरपालिका–७, पोखरीटोल निवासी किसान विष्णुप्रसाद मैनालीको बारीमा फलेको बोट जतिकै निकै लामो केराको घरी । घरी निकै लामो भएपनि केराको कोसा भने निकै सानो रहेको छ । (तस्बिर : प्रकाश मैनाली/उज्यालो अभियान)