उज्यालो क्लिक उज्यालो अभियान संवाददाता - November 22, 2019 6099 थ्रेसर लगाएर धान भित्र्याउँदै गरेका किसान । पछिल्लो समय धान रोप्ने, झार्ने लगायत उपकरण आएसँगै किसानलाई व्यभार र समयको निकै बचत हुने गरेको छ । (तस्बिर : प्रकाश मैनाली/उज्यालो अभियान)